|
|
|
||
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको 292औँ जन्मजयन्ती सम्पन्न बाइसे चौबीसे टुक्रे राज्यहरुलाई मिलाएर एउटै राष्ट्रको सपना देखेका राजा पृथ्वीनारायण शाहको 292 औँ जन्म जयन्ती शनिवार मनाइएको छ। |
नेपालमा दोश्रो संविधानसभाको पहिलो बैठक माघ 8 गते बस्ने नेपालमा दोश्रो संविधानसभाको पहिलो बैठक माघ 8 अर्थात् जनवरी 22 तारिखमा गते बस्ने भएको छ। संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले माघ 8 गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौँमा बस्ने गरी आह्वान गर्नुभएको हो। |
बाँकी>> |
| |
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |