कोराभाइरसः सामान्य बन्दै जनजीवन
2020-03-01 16:18:46CRI
Share with:

 

 

 

 

एक महिनाअघिदेखि फैलिएको कोरोनाभाइरसको महामारीविरूद्ध चीन अझै युद्ध्स्तरमा खटिरहेको छ। पछिल्लो समयमा विश्वका अन्य क्षेत्रमा पनि यस भाइरस फैलिएको छ। यता चीनमा हाल मुख्य प्रकोपित क्षेत्र उहान र आसपासका शहरबाहेक अरू शहर र क्षेत्रहरू सामान्य बन्दैगएको छ। कलकारखाना सञ्चालनमा आएका छन् भने मानिसको पनि आवतजावत बढिसकेको छ। तापनि यस भाइरसबाट आफू सुरक्षित रहने उपाय अपनाउनु रोकथाम तथा नियन्त्रणकालागि धेरै सहयोग पुग्नेछ। यो किनमेलका लागि बजारजाँदा खिचेको एक सामान्य भिडियो हो। हाल सडकमा धेरै गाडी र बटुवाहरू देख्नसकिन्छ।