कोरोना भाइरस महामारीको अवधिमा बेइजिङमा किनमेल
2020-03-11 10:15:25CRI
Share with:

 

 

 

 

सीएमजीका पत्रकार अजय अलौकिकले कोरोना भाइरस महामारीको अवधिमा चीनको राजधानी बेइजिङमा किनमेल गर्दैगरेको भिडियो सेयर गरेका छन्।

भिडियोबारे उनले भने, हाल नेपालमा कोरोना भाइरसको हल्लाले आतंक मच्चाएको छ। कालो बजारी छ साथै अभाव छ। यता (चीनको रजाधानी बेइजिङ)मा उक्त महामारीले उग्र रूप लिँदा पनि यस्तो स्थिति थिएन। यहाँ दैनिक आवश्यकताका सामग्रीहरू सहज रूपमा उपलब्ध थियो र हाल पनि पाइन्छ। मैले यस भिडियोमार्फत् नेपाली साथीहरू, नेपाली भाषी र भिडियो बुझ्ने जो कोहीलाई यहाँको सुव्यवस्था देखाउन खोजेको हो।