कोराभाइरस महामारीको अवधिमा बेइजिङमा बस यात्रा
2020-03-22 21:28:42CRI
Share with:

 

 

पछिल्लो समयमा विश्वका अन्य क्षेत्रमा कोरोनाभाइरसको प्रकोप फैलिँदै गएको छ। यता चीनले भने महामारीमाथि लगभग विजय हासिल गरिसकेको छ। चीनमा जनजीवन सामान्य बन्दै गएको छ। कलकारखाना सञ्चालनमा आइसेकका छन् भने मानिसहरूको चहलपहल पनि बढिसकेको छ। योसँगै सार्वजनिक यातायातको प्रयोग पनि बढेको छ तापनि यस्ता यातायातका साधनमा खचाखच यात्रु भर्न पाइँदैन र यस सम्बन्धमा यातायात संस्थाका साथै यात्रु आफै पनि सचेत छन्। यो कोरानाभाइरस महामारीको अवधिमा गरिएको बेइजिङको बस यात्राको छोटो भिडियो हो।