चीनको चिकित्सा सहयोग
2020-04-03 19:39:49CRI
Share with:

 

 

 

 

 

हाल चीन महामारी नियन्त्रणको सबैभन्दा कठिन अवधिबाट बाहिर निस्किएको छ। घरेलु चिकित्सा सामग्रीको आपूर्तिको संरक्षण गरेसँगै चीनले विभिन्न मुलुकलाई चिकित्सा सामग्रीको सक्रिय रूपमा आपूर्ति गरिरहेको छ।