अन्तर्राष्ट्रिय चिया दिवस
2020-05-21 21:04:56CRI
Share with:

 

 

 

 

मे २१ तारिख संयुक्त राष्ट्र संघले निश्चित गरेको अन्तर्राष्ट्रिय चिया दिवस हो।

 

चिया विश्वका तीनवटा मुख्य पेय पर्दाथमध्य एक हो।

नेपाल र चीन दुवै मुलुक चियाको मुख्य उत्पादन तथा उपभोक्ता देश हुन्।