महामारीपश्चात् भव्य विवाह समारोह
2020-09-27 21:16:01CRI
Share with:

सेप्टेम्बर १५ तारिख था छङ शहरीय हार्टन समूह क्षेत्रमा एक जोडीले विवाह समारोह आयोजना गरेका छन्।

दुलहा र दुलही दुवै बहुजातीय परिवार हुन्।

समारोहमा उपस्थिति मित्र र आफ्न्तहरू पनि विविध जातीय थिए।

सुखी, खुशी, मनोरन्जन, न्यानोपन र आनन्द यो समारोहको उल्लेख पक्ष हो। उनीहरूले नाचगान गरेर नयाँ जोडीलाई शुभकामना दिएका छन्।

महामारीपश्चात् सबै सुरक्षित हुनुका साथै स्वास्थ्य र सुखमय रहनु होस् भन्ने शुभकामना।