कान सुको स्याउबाट गरिबीमुक्त
2020-10-29 08:44:57CRI
Share with:

कान सुको स्याउबाट गरिबीमुक्त

हालैका वर्षहरूमा कान सु प्रान्तीय युङ चिङ जिल्लाले उद्योग-व्यवसाय, सहकारी र किसानको विकास ढाँचामार्फत स्याउ उत्पादन व्यवसायको विकास गरेको छ। पछिल्लो समय यो जिल्लामा हरेक वर्ष स्याउको उत्पादन मात्रा ३ करोड ५० लाख किलोग्राम पुगेको छ। जसबाट गरिब वासिन्दाको आम्दानी बढाइएको छ।