राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्राकृतिक वातावरणको सुरक्षा राम्ररी गर्नुपर्ने
2020-11-14 19:10:22cri
Share with:

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्राकृतिक वातावरणको सुरक्षा राम्ररी गर्नुपर्ने

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले हिजो नोभेम्बर १३ तारिख च्याङ सु प्रान्तको याङ चौ शहरको निरीक्षण गर्नुभएको छ।