क्वै चौ प्रान्तीय तान चाइ जिल्लामा चाँदीका गरगहना बनाइ नव वर्षको तयारी
2020-11-18 16:00:57CRI
Share with:

क्वै चौ प्रान्तीय तान चाइ जिल्लामा चाँदीका गरगहना बनाइ नव वर्षको तयारी

म्याउ जातिको नयाँ वर्ष आउनलागेको छ। क्वै चौ प्रान्तीय तान चाइ जिल्लाको को छुन नामक चाँदीका गरगहना बनाउने गरिबी निवारण कारखाना पनि विक्रीको व्यस्त अवधिमा प्रवेश गरेको छ। चाड अवधिमा बजारको आपूति गर्नका लागि कारखानाका कालिगढहरू चाँदीका गहना बनाउन व्यस्त छन्। को छुन नामक कारखानाले १६५ जना स्थानीय वासिन्दालाई रोजगारी दिएको छ र उनीहरूलाई धनी बनाउन सहयोग गरेको छ।