बजारमा अर्गानिक च्याउ निकै लोकप्रिय
2020-11-20 10:32:57CRI
Share with:

बजारमा अर्गानिक च्याउ निकै लोकप्रिय

चीनको पैचिङको थोङ चौ र ता सिङ जिल्लाको सीमामा एउटा च्याउ र साग टिप्न पाइने नर्सरी छ। त्यहाँको च्याउ अर्गानिक च्याउ हो। वर्षभरिको चार ऋतुमा त्यहाँ च्याउ पाइन्छ। त्यसैले त्यहाँको च्याउ बजारमा निकै लोकप्रिय छ। साथै धेरै पर्यटकहरू पनि च्याउ टिप्न त्यहाँ जाने गर्छन्। खास गरी सप्ताहन्तमा धेरै पर्यटकहरू कृषि जीवनको अनुभव सङ्गाल्न जाने गर्दछन्।