भारतमा कोरोना महामारीका संक्रमितको संख्या ९० लाख
2020-11-21 18:42:52cri
Share with:

नोभेम्बर बीस तारिख भारत अमेरिकापछि कोरोना भाइरस महामारीका संक्रमित भएकाहरूको संख्या ९० लाखभन्दा बढी पुगेको मुलुक बनेको छ। हाल भारतका केही गम्भीर महामारी क्षेत्रहरूले महामारीको रोकथाम तथा नियन्त्रण नयाँ कदम चालेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले नोभेम्बर बीस तारिख विहान सार्वजनिक गरेको तथ्यांकअनुसार, विगत २४ घण्टामा भारतमा ४५ हजार ८ सय ८२ जना संक्रमित थपिएका छन् भने संक्रमित भएकाहरूको संख्या ९० लाखभन्दा बढी पुगेको छ।