सीआरआई नेपाली सेवाको १२६९ फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने
2020-11-23 10:21:20cri
Share with:

नेपाली समयनुसार, नोभेम्बर महिनाको २३ तारिख मध्यरातको १२ बजेदेखि डिसेम्बर १ तारिख मध्यरात १२ बजेसम्म १२६९ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ। त्यस बाहेक ७२१५ र ९५३५ फ्रिक्वेन्सीमा यथावत रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम सुन्नसक्नु हुनेछ।