खसीको मासुको हटपट
2020-11-27 15:04:21cri
Share with:

खसीको मासुको हटपट

खसीको मासुको हटपट

र्डोस, भित्री मंगोलिया स्वायत्त प्रदेशको दक्षिणपश्चिमी भागमा पर्दछ। उक्त क्षेत्र काश्मिर, कोइला, खनिज पदार्थ तथा प्राकृतिक ग्यासका लागि प्रसिद्ध छ। त्यहाँको खसीको मासुको हटपट ज्यादै मिटो छ।