#नेपालीका आँखामा चीन# बेइजिङ सबवेको अनुभव
2020-11-27 20:23:30CRI
Share with:

ठूलो जनघनत्व भएको बेइजिङमा सबवेले सर्वसाधारणको दैनिकी निकै सहज बनाएको छ। विशेषतः मानव बस्ती घना भएको ठाउँमा सबवेले धेरै यात्रुहरू ओसारपसार गर्न सक्ने भएकाले निकै फाइदाजनक हुन्छ। नेपालमा पनि सबवे वा मोनोरोलको कुरा उठेको थियो तर बहसले कहिले कार्यान्वयनको रुप लिन्छ, भन्ने प्रतीक्षाको विषय बनेको छ। बेइजिङ सबवेको यो भिडियो हेर्नुहोस्।