शाउ लिन मन्दिर
2020-12-01 15:22:13cri
Share with:

शाउ लिन मन्दिर

शाउ लिन मन्दिर

चीनमा एउटा उखान छ :चिनियाँ कु फु सँसारको प्रथ्म स्थानमा छ भने सँसारका कुङ फु नै थो लिन मन्दिरबाट सिर्जित छ। शउ लिन कुङ फु शाउ लिन मन्दिरबाट शुरु भएको हो। शाउ लिन मन्दिर चीनको ह नान प्रान्तकोचङ चौ शहरमा रहेको छ। त्यहाँ बौद्ब धर्मको पवित्र स्थल पनि हो।