छाङ हो पाँच नम्बरको डिटेक्टर स्थिरताका साथ चन्द्रमाको सतहमा अवतरण
2020-12-02 19:16:31cri
Share with:

छाङ हो पाँच नम्बरको डिटेक्टर स्थिरताका साथ चन्द्रमाको सतहमा अवतरण

छाङ हो पाँच नम्बरको डिटेक्टर स्थिरताका साथ चन्द्रमाको सतहमा अवतरण

एक सातासम्म करिब ३ लाख ८० हजार किलोमिटरको यात्रापछि डिसेम्बर १ तारिख राति छाङ हो पाँच नम्बरको डिटेक्टरले चन्द्रमाको मोन्स रुमकर र रिमा शार्प नजिकै अवतरण गरेको छ। चिनियाँ डिटेक्टरले चन्द्रमाको सतहमा सफलताका साथ अवतरण गरेको यो तेस्रो पटक हो भने मानव डिटेक्टरले चन्द्रको यस क्षेत्रमा अवतरण गरेको पहिलो पटक हो। छाङ हो पाँच नम्बरको डिटेक्टरको अवतरण हेर्दा सजिलो जस्तो लाग्छ, तथापि त्यसको पछाडी बैज्ञानिकहरुका बुद्धि र अनुभव रहेका छन्। छाङ हो पाँच नम्बरको डिटेक्टरले स्थिरताका साथ चन्द्रमाको सतहमा अवतरण गरेका चारवटा आकर्षण छन्।

छाङ हो पाँच नम्बरको डिटेक्टर स्थिरताका साथ चन्द्रमाको सतहमा अवतरण

पहिलो, ठीक स्थान छानेर स्थिरताका साथ अवतरण। दोस्रो, अवतरण गर्दा बफर गर्नु। तेस्रो, अँध्यारोमा आँखा बन्द हुने र चौथो, निश्चित एरियलबाट संकेत प्राप्त गर्नु रहेका छन्।