सुरक्षा विज्ञापनका लागि ३०० वटा ड्रोन
2020-12-03 09:36:56CRI
Share with:

सुरक्षा विज्ञापनका लागि ३०० वटा ड्रोन

डिसेम्बर २ तारिख चीनको राष्ट्रिय यातायात सुरक्षा दिवस हो। सो प्रचार-प्रसारका लागि डिसेम्बर १ तारिख राती हुपै प्रान्तीय स्याङयाङ शहरको यातायात प्रहरी एकाइले ३०० वटा ड्रोनको प्रयोग गरी सुरक्षित यातायातलाई सहायक हुने यातायात सुरक्षासम्बन्धी विज्ञापन बनाएको छ।