आकाशबाट प्राचीन टाउनको दृश्य
2020-12-03 09:39:26CRI
Share with:

आकाशबाट प्राचीन टाउनको दृश्य

च्याङसु प्रान्तीय ऊसी शहरको स्युनथाङ प्राचीन शहरको इतिहास १०० वर्षभन्दा धेरै भइसकेको छ। ताल, पानीबाट घेरिएको उक्त शहरलाई आकाशबाट हेर्दा निकै सुन्दर देखिन्छ।