जापानको शहरी क्षेत्रमा बाँदर
2020-12-04 09:41:54CRI
Share with:

जापानको शहरी क्षेत्रमा बाँदर

डिसेम्बर ३ तारिख जापानको फुक्वोका जिल्लामा एउटा बाँदर देखिएको छ। स्थानीहरूले घेरेर समात्न खोज्दा पनि बाँदर भाग्न सफल भएको थियो। त्यहाँबाट बाँदर पार्किङ लटमा लुकेको बताइएको छ।