परी कथाको संसार जस्तो
2020-12-04 09:40:30CRI
Share with:

परी कथाको संसार जस्तो

डिसेम्बर ३ तारिख छुङछिङ शहरको स्येनन्यु पहाडमा हिउँ परेको छ। हिउँले ढाकेकोले समस्त पहाडी क्षेत्र परी कथाको संसार जस्तो देखिन्छ।