#नेपालीको आँखामा चीन# हिउँद ऋतुमा बेइजिङ
2020-12-31 15:54:11CRI
Share with:

ग्रेगोरियन पात्रो अनुसार, नयाँ वर्ष आरम्भ भएको छ। सर्वप्रथम यहाँ सबैलाई सन् २०२१ को हार्दिक शुभकामना। आशा छ, सारा विश्वले यो नयाँ वर्षमा कोभिड-१९ माथि विजय पाउने छ। हाल बेइजिङमा हिउँद ऋतुसँगै तालतलैया जमेका छन् र हिउँदे खेलमा बेइजिङबासी रमाइरहेका छन्। नयाँ वर्ष २०२१ को अवसरमा तपाईँको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको हार्दिक शुभकामना।

https://www.facebook.com/AjayaAloukik

Video by #AjayaALoukik