श च्या च्वाङका एक्सप्रेस डेलिभरी कर्मचारीद्वारा नागरिकका दैनिक आवश्यकता पुर्‍याइएको
2021-01-12 09:57:12cri
Share with:

श च्या च्वाङका एक्सप्रेस डेलिभरी कर्मचारीद्वारा नागरिकका दैनिक आवश्यकता पुर्‍याइएको_fororder_fc18f06b45a74396ae2930a8f8b16817

श च्या च्वाङका एक्स्प्रेस डेलिभरी कर्मचारीहरुले स्थानीय बासिन्दाको दैनिक गतिविधिलाई प्रत्याभूति दिन दैनिक आवश्यकताका सरसामानहरू घरआवाससम्म पुर्‍याएका छन्। श च्या च्वाङ शहर र यसका गाउँ, जिल्लाका आवास क्षेत्रहरुले विभिन्न आवश्यक सामग्रीहरू अनलाइन जस्तै प्रत्यक्ष सम्पर्कबिना वितरण माध्यमको विकास गरेका छन्।