नान चिङका रेल प्रहरीद्वारा विद्यालयमा यातायात सुरक्षाको प्रचारप्रसार
2021-01-12 09:58:31cri
Share with:

नान चिङका रेल प्रहरीद्वारा विद्यालयमा यातायात सुरक्षाको प्रचारप्रसार_fororder_129246740_zsite

नान चिङ रेलमार्ग सार्वजनिक विभागका विशेष प्रहरीहरुले त्यहाँको प्राथमिक विद्यालयमा गएर विद्यार्थीहरुलाई रेलवे यात्रा सुरक्षासम्बन्धमा सामान्य ज्ञान बाँडेका छन्। जसबाट विद्यार्थीहरुले यात्राको क्रममा सजग तथा सतर्क रहने र यातायात सुरक्षा तथा आफ्नो संरक्षण सम्बन्धमा ज्ञान प्राप्त गरेका छन्।