सन् २०२१ चीनको नयाँ कला प्रदर्शनी
2021-01-13 11:11:24cri
Share with:

सन् २०२१ चीनको नयाँ कला प्रदर्शनी_fororder_2953c8cf8bd24bb69a66030f40ad8f15

चीनको राष्ट्रिय कला सङ्ग्रहालयले यसै जनवरी १२ तारिख पत्रकार सम्मेलनको आयोजना गर्दै “खेतमा सुन्दरता”भन्ने शीर्षकको नयाँ कला प्रदर्शनीसम्बन्धि जानकारी दिएको छ। चिनियाँ परम्परागत पात्रो अनुसार गोरू वर्ष आइपुगेको छ। गोरूलाई मुख्य विषय बनाइएको यस प्रदर्शनीमा चिनियाँ चित्रकला, तेल चित्र, मूर्तिकला, फोटोग्राफी, हस्तकला र लोककला आदि गरी लगभग ६०० किसिमका कलावस्तु रहेका छन्।