अमेरिकाको स्वार्थ धनीहरूबाट अपरहण गरिएको छ: सिङ्गापुरका कुटनीतिज्ञ
2021-01-14 10:13:02CRI
Share with:

अमेरिकाको स्वार्थ धनीहरूबाट अपरहण गरिएको छ: सिङ्गापुरका कुटनीतिज्ञ_fororder_01

हालै सिङ्गापुरका वरिष्ठ कुटनीतिज्ञ एवम् विद्वान किशोर माह्बुबानीले चाइना मिडिया ग्रुप सीएमजीलाई अन्तर्वार्ता दिँदै अमेरिकाको स्वार्थ धनीहरूबाट अपरहण गरिएको व्यक्त गर्नुभएको छ।

अमेरिकाको स्वार्थ धनीहरूबाट अपरहण गरिएको छ: सिङ्गापुरका कुटनीतिज्ञ_fororder_02

माह्बुबानीका अनुसार, अमेरिकी स्वतन्त्र मिडियाले गम्भीर समस्यालाई बेवास्ता गर्न ट्रम्पमाथि प्रहार गरिरहेको छ। अमेरिकाको आन्तरिक विभाजनको मूल कारण ट्रम्प होइन। अमेरिका धनी मुलुक बनिसकेको तर लोकतान्त्रिक मुलुक नभएको र अमेरिकाको चासो शीर्ष १ प्रतिशत वर्गबाट अपरहण भइसकेको माह्बुबानीले बताउनुभएको छ। साथै अरू वर्गले कुनै लाभको अनुभव नगरेको पनि माह्बुबानीले अन्तर्वार्ताको क्रममा व्यक्त गर्नुभएको छ।

अमेरिकाको स्वार्थ धनीहरूबाट अपरहण गरिएको छ: सिङ्गापुरका कुटनीतिज्ञ_fororder_03

उहाँको विचारमा निर्वाचित राष्ट्रपति बाइडेनले पद सम्हालेपछि हित अहितको तुलना गरी ट्रम्पलाई कानूनको दायरामा ल्याउने निर्णय गर्ने संभावना छ जसबाट ट्रम्पका समर्थकमा ठूलो असंतोष बढ्ने छ। त्यतिबेला अमेरिकामा अप्रत्याशित स्थिति अझै देखिने छ।