चीनका नकारात्मक कुरा मात्र पश्चिमा सञ्चारका प्राथमिकतामा
2021-01-14 19:28:44cri
Share with:

हङकङको सञ्चार माध्यमद्वारा केही पश्चिमी सञ्चार माध्यमहरुको विचारमा चीनको नराम्रो समाचार उनीहरुका लागि राम्रो समाचार हो औंल्याइएको छ।

हङकङमा छापिने अंग्रेजी भाषाको समाचार पत्र “साउथ चाइना मोर्निङ पोस्ट”ले जनवरी ११ तारिख एउटा टिप्पणी प्रकाशित गर्दै लामो समयदेखि चीनप्रति केही पश्चिमी सञ्चार माध्यमको भेदभाव रहेको र चीनको नराम्रो समाचार मात्रै उनीहरुका आँखामा राम्रो समाचार रहेको औंल्याएको छ।