टर्कीका स्वास्थ्य मन्त्रीद्बारा सर्वप्रथम चिनियाँ नयाँ कोरोना खोप लगाइने
2021-01-14 19:28:16cri
Share with:

टर्कीले १३ तारिख एउटा विज्ञप्ति जारी गर्दै जरुर रुपमा चीनको साइनोभ्याक्सको नयाँ कोरोना खोपको प्रयोग गर्न अनुमोदन गरेको छ। त्यो टर्कीले अनुमोदन गरेको पहिलो चरणको नयाँ कोरोना खोप रहेको छ। त्यसैगरी टर्कीका स्वास्थ्य मन्त्री फाहरेथिन कोका पनि टर्कीमा त्यस खोप लगाउने पहिलो व्यक्ति बन्नुभएको छ।