अमेरिकी काँग्रेसमा हुल दंगापछि तेस्रो सदस्य कोरोना संक्रमित
2021-01-14 19:29:10cri
Share with:

अमेरिकाको इलिनोइस राज्यको डेमोक्र्याटिक पार्टीका प्रतिनिधि सभाका सदस्य ब्राद स्कनेदरले स्थानीय समय जनवरी १२ तारिख कोरोना भाइरसको परीक्षणमा आफू सकारात्मक रहेको घोषणा गर्नुभयो। अमेरिकी काँग्रेसमा हुल दंगा भएपछि उहाँ काँग्रेसका तेस्रो सदस्य कोरोना भाइरसका संक्रमित बन्नुभएको हो।