चीनका परराष्ट्र मन्त्रीद्वारा म्यान्मारको भ्रमण सम्पन्न
2021-01-14 19:27:04cri
Share with:

सन् २०२१ को जनवरी ११ देखि १२ तारिखसम्म चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले म्यान्मारको भ्रमण गर्नुभएको छ। भ्रमण अवधिमा दुवै पक्ष बीच चीन म्यान्मार सम्बन्धको भावी विकासबारे विविध राजनीतिक मतैक्य प्राप्त भएको समाचार चीनको परराष्ट्र मन्त्रालयको वाभसाइटले उल्लेख गरेको छ।