चीनद्बारा म्यान्मारलाई महामारी प्रतिरोधात्मक सहायता
2021-01-14 19:27:43cri
Share with:

चीनले जनवरी १२ तारिख पुन:एकपल्ट म्यान्मारलाई सहयोगस्वरुप केही महत्वपूर्ण महामारी प्रतिरोधात्मक सामग्रीको सहायता गरेको छ।

म्यान्मारका लागि चिनियाँ राजदुत छ्न हाईले चन्दा समारोहलाई सम्बोधन गर्दै ती सामग्री राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङका साथमा म्यान्मारमा पुर्‍याइएको जानकारी दिनुभएको हो।