मेरो सिन च्याङ डायरी शृङ्खला अन्तर्गत “म सिन च्याङमा छु: घोडचढीका राजा बाफा”
2021-01-21 14:45:59Cri
Share with:

“स्वर्गका घोडाहरुको जन्मथलो” मानिएको चाउ सु घोडेमैदान सिन च्याङ युगुर स्वायत्त प्रदेशको दक्षिण-पश्चिमी भागमा रहेको “घाँसे मैदानको एउटा मोती”हो। घोडेमैदानका प्रधान प्रशिक्षक बाफा यहाँका ७ हजारभन्दा बढी घोडाहरु पाल्नुहुन्छ।