#यो सिन च्याङ हो# किजिल हजारौं बुद्ध मूर्तिको गुफा
2021-01-21 15:41:09cri
Share with:

किजिल हजारौं बुद्ध मूर्तिको गुफा विशव सांस्कृतिक सम्पदा हो, लगभग तेस्रो शताब्दीमा निर्माण गरिएर तुँह्वाङको विश्व प्रसिद्ध मोकाउ गुफाभन्दा एक शताब्दी अगाडि छ। १६०भ्रन्दा बढी बौद्ध धार्मिक ग्रन्थको गुफाका भित्तामा चित्र बनाइएर,‘ग्रन्थको समुद्र’मानिन्छ। गुफा समूहमा अहिले राखिएको भित्ता लगभग दश हजार वर्गमिटर छ। यो क्षेत्रफल विश्वमा तुँह्वाङ मोकाउ गुफाको भित्ता क्षेत्रफलभन्दा कम भएकोले “चीनको दोस्रो तुँह्वाङ”मानिन्छ।