अमेरिकामा दक्षिण अफ्रिकी नागरिकमा परिवर्तित कोरोना संक्रमण
2021-02-22 19:04:14cri
Share with:

एनबीसीले जनाए अनुसार अमेरिकामामा रहेका दक्षिण अफ्रिकी नागरिकमा परिवर्तित कोरवना भाइरसको पहिलो नमूना भेटिएको प्रयोगशालाबाट प्रमाणित भएको छ। दुईजना व्यक्तिमा परिवर्तित कोरोना भाइरस भेटिएको हो।

अमेरिकामा कोरोना संक्रमण भयावह भइरहेका बेला परिवर्तिन कोरोनाले थप समस्या देखिएको हो। कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि मास्क लगाउने भीडभाडमा नजाने र सकेसम्म आपसी दुरी कायम राख्ने गर्नुपर्ने विज्ञले बताएको समाचारमा उल्लेख छ।