कोलम्बिया र मेक्सिकोमा चिनियाँ साइनो भ्याक्स खोप
2021-02-22 19:16:20cri
Share with:

चीनले निरन्तर रुपमा नयाँ कोरोना भाइरस खोपलाई सहायता चाहिने मुलुकतर्फ पठाइरहेको छ। पहिलो साइनो भ्याक्सलाई क्रमशः कोलम्बिया र मेक्सिकोमा पुर्‍याइएको छ।

हङकङ रेडियोको वेभसाइटले जनाए अनुसार, कोलम्बियाका राष्ट्रपति इभान डुक लगायतका सरकारी पदाधिकारीहरू र कोलम्बियाका लागि चिनियाँ राजदुत लान हुले राजधानी बोगोतामा चिनियाँ खोपको स्वागत गर्नुभएको छ।