चिनियाँ खोपद्वारा हङकङलाई हौसला
2021-02-22 19:15:39cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्रको राजनीतिक मामिला विभागका प्रमुख चाङ च्यान चुङले फेब्रअरी २१ तारिख चीनको केन्द्रीय सरकारको समर्थनमा हङकङमा पहिलो पटक चिनियाँ साइनोभ्याक्सबाट उत्पादित १० लाख डोज कोरोना विरुद्ध खोप फेब्रुअरी १९ तारिख हङकङमा ल्याएको बताउनुभयो। जसबाट हङकङलाई हौसला दिइएको जानकारी पनि उहाँले दिनुभयो।

चुङ सिन समाचार समितिका अनुसार, चाङ च्यान चुङले पहिलो चरणको चिनियाँ खोपले हङकङमा कोरोना महामारीको नियन्त्रण कार्यलाई सबल पारी हङकङको आर्थिक पुन:उत्थानका लागि पनि सहायता पुर्‍याउने विचार व्यक्त गर्नुभयो।