छोङ छिङ शहर
2021-02-23 16:05:24cri
Share with:

छोङ छिङ शहर_fororder_1

छोङ छिङ शहर_fororder_2

छोङ छिङ शहर_fororder_3

छोङ छिङ शहर चीनको दक्षिण पश्चिमी भागमा पर्दछ। यहाँको वातावरण ज्यादै रमणीय छ साथै यहाँको जनजीवन पनि ज्यादै आनन्ददायी देखिन्छ। स्थानीयहरु पिरो चाउचाउ र हटपट खान ज्यादै मन पराउँदछन्। साथै चिया पनि एकदमै मन पराउँदछन्।