पुराना मस्जिदमा कमलको फूल
2021-02-25 16:35:08cri
Share with:

पुराना मस्जिदमा कमलको फूल_fororder_1

पुराना मस्जिदमा कमलको फूल_fororder_2

पुराना मस्जिदमा कमलको फूल_fororder_3

सिन च्याङमा, विभिन्न धर्मबीच आपसमा सद्भाव रहेको छ। बौद्ध धर्ममा पवित्र र उज्ज्यालोको द्योतक मानिएको कमल सिन च्याङका पुराना मस्जिदको सबभन्दा स्पष्ट ठाउँमा चित्र बनाइएको छ। काश्गर क्षेत्रको शाछ जिल्लामा कारिगरहरूले मस्जिदको निर्माण गर्दा कमलको चित्र झ्याल र छतमा थपेका छन्।