#समाचार सन्दर्भ#जनतालाई प्राथमिक दिई एक जनाको अभाव पनि हुँदैन-सीपीसीको प्रारम्भिक उद्देश्य
2021-02-27 19:03:48cri
Share with:

#समाचार सन्दर्भ#जनतालाई प्राथमिक दिई एक जनाको अभाव पनि हुँदैन-सीपीसीको प्रारम्भिक उद्देश्य_fororder_IMG_8154(20210227-180203).JPG

धेरै वर्षअघि चीनका प्रसिद्ध चलचित्र निर्देशक चाङ यी मौले छायाँकन गरेको चलचित्रमा “एक जनाको अभाव हुँदैन”मा चीनको गरिब ग्रामिण क्षेत्रमा युवती शिक्षिकाले धेरै कठिनाईको बावजुदमा गरिब भएको हुनाले पढाई छोडेका विद्यार्थीलाई विद्यालय फिर्ता दिएकी कथाबारे बयान गरिएको छ। सन् २०२० मा चीनमा प्रसारण गरिएको  “एक जनाको अभाव हुँदैन” भन्ने एउटा टी भी श्रृंखलामा चीनको पहाडी क्षेत्रको कठोर वातावरणमा रहेको विपन्न गाउँमा चिनियाँ कम्युनिष्ट पार्टी अर्थात सीपीसीका सचिवले सम्पूर्ण गाउँलेहरुलाई विशिष्ट कृषि र पर्यटनको विकास गरेपछि अन्त्यमा सम्पूर्ण गाउँलेहरुले गरिब अवस्थाबाट मुक्ति भएर सुखमय जीवन विताएको कथा सुनाइएको छ।