वसन्त खेती सुरू भएको छ। हाल चीनको क्वै चौ प्रान्तीय छेन तोङ नान म्याउ र तोङ जातीय स्वायत्त प्रिफेक्चर खाइ ली शहर वान श्वै बस्तीका लोहारहरू परम्परागत फलामे कृषि उपकरण बनाउन व्यस्त छन्। ती कृषि उपकरणहरू पहाडी क्षेत्रका किसानहरूले प्रयोग गर्दछन्।