युन नानको छ्यू चिङ शहरमा वसन्त खेतीमा व्यस्त किसान
2021-03-04 11:10:07CRI
Share with:

युन नानको छ्यू चिङ शहरमा वसन्त खेतीमा व्यस्त किसान_fororder_030402

हाल वसन्त खेतीको समय हो। चीनको युन नान प्रान्तीय छ्यू चिङ शहरका किसानहरू वसन्त खेतीमा व्यस्त छन्। खेतीयोग्य जमीनमा किसानहरू खेतीपाती, बीजारोपण तथा मलजलमा व्यस्त देखिन्छन्।