घोडा
2021-04-01 15:33:05cri
Share with:

घोडा_fororder_1``````

घोडा_fororder_2

चिनियाँहरुलार्इ मन पर्ने जनावरहरूमध्ये घोडा पनि एक हो। चीनको इतिहासमा घोडाले यातायात र लडाईमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ। चीनको विभिन्न क्षेत्रमा ठूलो सँख्यामा घोडा पाइन्छन्। साथै चीनमा भावी पतिलार्इ पार्इमावाङ अर्थात्सेतो घोडा राजकुमारभन्ने चलन छ।