पैचिङ रोस्ट डक
2021-04-01 15:34:53cri
Share with:

पैचिङ रोस्ट डक_fororder_8

पैचिङ रोस्ट डक_fororder_9

पैचिङ रोस्ट डक अर्थात् सेकाएर पकाएको हाँसको मासु पैचिङको प्रसिद्ध र विशेष खाना हो। पैचिङमा यस्ता पैचिङ रोस्ट डक पाइने भोजनालय या रेस्टुराँ धेरै छन्। तीमध्ये “छआन च्यु त”, “पइआन यी फाङ”र “स चि मिन फु” नामक भोजनालय सबैभन्दा प्रसिद्ध छन्।