सी चिनफिङको मनमा शहीद-वाङ चे
2021-04-02 19:05:02cri
Share with:

सी चिनफिङको मनमा शहीद-वाङ चे_fororder_习习2 1

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनयता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले धेरैपटक गहिरो भावना लिएर शहीदको कथा सुनाउनुभयो। उहाँले बाल्यकालदेखि मनमा शहीद वाङ चेको बारेमा चर्चा गर्नुभयो।

सन् १९६५ जुलाई १४ तारिख चि नान सैन्य क्षेत्रमा सेवारत वाङ चे अभ्यासका क्रममा बम विस्फोटनको दुर्घटनामा परे। खतरनाक समयमा उनले आफ्नो शरीरले बमलाई ढाकेर अरू १२जना सैनिक तथा सर्वसाधारणको सुरक्षा गरेका थिए। तर उनको जीवन २३ वर्षमा रोकियो।

सी चिनफिङको मनमा शहीद-वाङ चे_fororder_习习2 3

सन् २०१७ डिसेम्बर १३ तारिख सी चिनफिङले पहिले वाङ चे सेवारत फौजको निरीक्षण गर्दै वाङ फिङ जीवनको प्रदर्शनी अवलोकन गर्नुभयो। उहाँले बाल्यकालदेखि वाङ चेको कथा थाहा भएर वाङ चे आफ्नो मनमा शहीद भएको कुरा बताउनुभयो। उहाँका अनुसार, पहिलो दुःखबारे डर मान्नुहुँदैन, दोस्रो मृत्युदेखि डराउनु हुँदैन। यो वाङ चेको भावना अमर छ।