मानव र प्रकृतिको मेलमिलापयुक्त सह-असतित्व हुने सुन्दर घरबारको निर्माणः सी चिनफिङ
2021-04-02 20:57:42cri
Share with:

मानव र प्रकृतिको मेलमिलापयुक्त सह-असतित्व हुने सुन्दर घरबारको निर्माणः सी चिनफिङ_fororder_zhishu

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २ तरिख बिहान अनिवार्य वृक्षारोपण कार्यक्रममा भाग लिँदै पुष्टि गर्नुभएको छ, ‘हरेक वर्षको यसै समयमा अनिवार्य रूपमा वृक्षारोपण गर्नुको उद्देश्य प्रतिव्यक्तिले हरियालीलाई मन पराउँदै वृक्षारोपण गरेर हरियालीको संरक्षण गर्न प्रोत्साहन गर्नु हो। जसबाट व्यापक सर्वसाधारणमाझ मातृभूमिलाई हरियाली पार्ने चेतना जगाएर मानव र प्रकृतिको मेलमिलापयुक्त सह-असतित्व हुने सुन्दर घरबारको निर्माणको लागि सम्पूर्ण समाजले सावधानीपूर्वक प्रयास गर्दै जाने प्रवृत्ति देखाइने आशा पनि हो।’