चिनियाँ राष्ट्राध्यक्षद्वारा पाकिस्तानी राष्ट्रपतिलाई सात्वना सन्देश
2021-04-02 19:01:05cri
Share with:

पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीलाई कोरोना भाइरस संक्रमण भएकोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १ तारिख उहाँलाई सान्त्वना सन्देश पठाउँदै चाँडै स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छ, ‘राष्ट्रपति अल्वीसँगै मिलेर चीन-पाकिस्तान संयुक्त भाग्य समुदायलाई घनिष्ट पार्नुका साथै दुई देश र जनताको हित-कल्याणको सिर्जना गर्दै जाने आशा छ।’