विवेकशील साझा पार्टीका नेताको चीनप्रतिको दृष्टिकोण
2021-04-03 21:11:09CRI
Share with:

सन् २०१२ मा चीन भ्रमण गरेका एकजना पूर्व पत्रकार र हाल देश विकासको खाका कोर्ने राजनीतिज्ञ, विवेकशील साझा पार्टीका एक सदस्य प्रकाशचन्द्र परियारको नजरमा चीन कस्तो छ? चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी विकासप्रतिको दृष्टिकोणबारे कुराकानी गर्दै हुनुहुन्छ, हाम्रा सहकर्मी लक्ष्मी लम्साल।