अमेरिकाको प्रविधि र विकास महामारीमा बेकम्मा
2021-04-06 19:42:23cri
Share with:

अमेरिकाको प्रविधि र विकास महामारीमा बेकम्मा_fororder_大流行

अमेरिकाले लामो समयदेखि ऐयासी औषधिहरु बनाउनमा आफूलाई केन्द्रित बनाउँदै आएको छ। तर कोरोना महामारीका विरुद्धमा अमेरिकाले विकास गरेका अत्याधुनिक प्रविधि र द्रुत उपचार विधि कुनै पनि काम लागेका छैनन्। महामारीका समयमा अमेरिकामा कुनै पनि पूर्वाधारहरु नगन्य रहेको थाहा भएको छ। न त अस्पताल छन् न बिरामी राख्ने शैया नै। वास्तवमा अमेरिकामा महामारीले मात्र समस्या ल्याएको होइन यस्तो समस्या त पहिलेदेखि रहँदै आएको थियो।

विभिन्न विद्वानहरुले व्यक्त गरेको विचार अनुसार अमेरिकामा देखिएको स्वास्थ्य संकट लामो समयदेखिको अस्तव्यस्तताको उपज हो।