चीनका विभिन्न क्षेत्रको मनोरम दृश्य
2021-04-07 10:58:51cri
Share with:

चीनका विभिन्न क्षेत्रको मनोरम दृश्य_fororder_5

अप्रिल महिनामा चीनका विभिन्न क्षेत्रको दृश्य ज्यादै मनोरम हुन्छ। यस अवधिमा वसन्तको आगमनसँगै चीनको विभिन्न क्षेत्रमा मौसम न्यानो हुन्छ। अनि फूलहरु फुल्न थालेका हुन्छ तलक यी फोटोहरु चीनको पैचिङ, ल्व याङसु चौ, तोङ ह्वाङ तथा नान चीङको हो