सीडीसीप्रतिको वश्वास गिर्दो अवस्थामा
2021-04-07 19:41:40cri
Share with:

अमेरिकाको फक्स न्युजले बताए अनुसार सन् २०२० को मे महिना र अक्टोबर महिनामा अमेरिकीहरुले केन्द्रीय रोग नियन्त्रण तथा निदान अर्थात सीडीसीप्रति विश्वास गिरेको व्यक्त गरेका छन्। सर्वेक्षणमा सहभागी २ हजार व्यक्तिले यस्तो विचार व्यक्त गरेका हुन्। सहभागीहरुमा दस प्रतिशतले मात्र सीडीसीप्रति विश्वास व्यक्त गरेका छन्।

उक्त सर्वेक्षणले के औँल्याएको छ भने सीडीसीले अझै केही तयारी गर्नु आवश्वक छ। विशेष आवश्यक सेवाग्राहीहरुको गरी पुनस्थापन आवश्यक रहेको उनीहरुलेऔँल्याउका हुन्। अमेरिकामा बसोबास गर्ने काला जातिका व्यक्तिमाथि भेदभाव हुने र गोराको तुलनामा उनीहरुले सेवाबाट विमुख हुनुपर्ने कुरा सहभागीले बताएका छन्।